स-साना कुरामा हास्नी बानी मेरो,
खोइ आज भोली के हुदो कुन्नी हस्न सकिन !
रुनी आट गर्दिन म छैनन कम्जोर मेरा मुटु,
नरौ भनेर नहुँदा रहिछ आसु मैले रोक्न सकिन !
दु:खले चुमोश मलाई सुखाले तयागि,
बाच्नु छैन मलाई अब कसैको आस्मा !
बेथा बेथै हुँदा रैछ झर्छन आसु,
दु:खका ति छेड सम्जी हरेक गास गास्मा !
हास्नु मैले सिक्दै छु कसैको साहारा बिना आब,
पुग्नु छ मलाई ठुलो मुकाममा सदा खुशी हुने गरिइ !
हस्छु म हस्छु अब भुलाई ति दु:ख्,
तर सधा झझल्को आउँदा पनि रहेछ दु:खका दिन जुगौ जुग भरी !

No comments:
Post a Comment