अब न अल्झौ हामी कसैको चाकारी गर्दैनौ भनेर तिमी नेताले !
मन्दैनौ कसैको बोलि,हुनु छैन हामीलाई कसैको गेट्पाले र खेताले !!
तिम्रो मात्र मुछिएको छैन रगत र पशिना एक बनौउन यसमा !
हाम्रो पनि गएको छ बाउ-बाजेको रगतको खोलो एक जुट बनौउन यही देशमा !!

No comments:
Post a Comment