आज म नेपाली हु । मेरो देश नेपाल । सुन्दर शान्त बिशाल भन्नु अघी सोच्नु पर्ने अवस्ता आईसक्यो, हामी आफुलाई निर्दोशी थानी अरु लाई दोस दिन बढो सक्षम छौ । आज देश को यस्तो अवस्त त्यो सबै हामी नेताको चाकारी गर्नी जनताले आफैले उब्बजाय्को अवस्ता हो ।
आजको नेपालीमा नेपाली पन कता कता हराएको होकी भन्ने पौन्न थालेको छु । हामी आफ्नो मुलुक भन्दा बढी अरु राष्ट्रमा बढी चासो दिने नजिकको मुलुक हरुको तारिफ्फ गर्ने जस्ता अहेलेको नेपाली जनताको आवाज पौने गरेको छु ।
बुद्ध जन्मेको देश हाम्रो नेपाल विश्व भरी कृतिमान कायम छ,हामीलाई भन्नु छैन कुनै राष्ट्रलाई बुद्ध हाम्रो भनेर "बुझ्ने ले बुझछ नबुझने अबुझ बन्ने लाई हामी केहि भन्न सक्दैनौ भन्दैमा आफ्नो हुनिभा अन्ताराष्ट्र हाम्रो लगायतका सम्पूर्ण कुरा हाम्रो भनिन्थियो होला हैनरा सोच्नु पर्छ हाम्रो राष्ट्र नेपालले मात्र होईन सम्पूर्ण देश हरुले आफ्नो देशचैइ ठुलो हाम्रो देशचैइ झिगाको टाउको होरा ?
"हामी नेपालीमा कमी कम्जोरी नखोझ अरु राष्ट्र देशका निम्ती हामी आइ पनि लाग्छउ जाइ पनि लग्छौ"
तिमीहरु राष्ट्र बेच्न पछी पर्दैनौ हामी राष्ट्रको निम्ती मोर्न पछी पर्दैनौ ।
"नेपाली हामी रहौला कहाँ नेपालै नरहे"
दोस सारा जनताका नै हो नेता त लालौनी फकौनी भन्दा अरु जन्दैन्न । हामी नै हौ तीनएए हरुको गफको सपनाको सागर्मा दुबेर "आकाशको फल आखा तरी मर्" जस्तै गर्ने ।
"हामी म नेपाली हु भन्ने कि नेपाली बन्ने अझ मेरो विचार धारामा भन्ने कि बन्ने भन्दा पनि नेपाल्को निम्ती केहि गर्ने ।"

No comments:
Post a Comment